Trending
Prev Story
Next Story

मोटरसाइकलबाट खसेर २७ वर्षीय युवकको मृत्यु

Ekantipur •
November 20, 2026 • 09:02 AM
2
2 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि बसपार्कबाट थानाभर्‍याङतर्फ जाँदै गरेको मोटरसाइकलबाट खसेर २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो ।

मोटरसाइकलबाट खसेर २७ वर्षीय युवकको मृत्यु

जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि बसपार्कबाट थानाभर्‍याङतर्फ जाँदै गरेको मोटरसाइकलबाट खसेर २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो ।

मकवानपुर — मकवानपुरको हेटौँडामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब १२ः३५ बजे हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि बसपार्कबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना ५४ प ८३२७ नम्बरको मोटरसाइकलबाट खसेर २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार सर्लाहीको बरथवा नगरपालिका–१५ पिपराभित्ता बेलटोल निवासी विश्वकर्मा अचानक खसेर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएकामा चिकित्सकले दिउँसो १२ः४० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल चालक १६ वर्षीय आकृत विश्वकर्मा मृतकका काका नाता पर्ने व्यक्ति हुन्। प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव हेटौँडा अस्पतालमै राखिएको छ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

#मोटरसाइकल #मृत्यु #युवक
Compare →
Hamro Patro News
3d ago
मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

जनकपुरधाम, ३० कात्तिक । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २-००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति ठ...

#मोटरसाइकल #मृत्यु #युवक
Compare →
Onlinekhabar
1d ago
झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

३ मंसिर, काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ जादै गरेको प्र१–०१–०१२प ४६३८ नम्बरकको मोटरसाइकल र विपरीत दिशाबाट …

#मोटरसाइकल #मृत्यु
Compare →
Arthasansar
4d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु
Compare →

Related Stories

Health & Wellness
Build #2612