Trending
Prev Story
Next Story

सन्धिखर्कमा सवारी दुर्घटनामा एक जनाको मृत्युु

Ekantipur •
November 19, 2026 • 02:02 PM
2
2 reads 0 reactions

सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत स्याले बजारमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सन्धिखर्कमा सवारी दुर्घटनामा एक जनाको मृत्युु

सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत स्याले बजारमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सन्धिखर्कमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत स्याले बजारमा दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका-७ गच्छेका निवासी मोटरसाइकल चालक ४८ वर्षीय मुकुन्द चुदाँलीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

फुडवाङबाट सन्धिखर्कतर्फ आउँदै गरेको रा १ त ५०३९ नम्बरको ट्याक्टरको पछाडि त्यही दिशाबाट आउँदै गरेको लु ६४ प ९८६३ नम्बरको मोटरसाइकल ठोक्किएको हाे ।

ट्याक्टर चालक कपिल पोख्रेल र दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
12h ago
झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

३ मंसिर, काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ जादै गरेको प्र१–०१–०१२प ४६३८ नम्बरकको मोटरसाइकल र विपरीत दिशाबाट …

#ट्याक्टर #मोटरसाइकल #मृत्यु
Compare →
Hamro Patro News
3d ago
मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना, एक जनाको मृत्यु

मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना, एक जनाको मृत्यु

३० कात्तिक, सप्तरी । सप्तरीमा मोटरसाइकलले स्याललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित हुलाकी सहाय खण्डमा प्र.२–०१–००२ प ४१६३ नम्बरको मोटरसाइकलले स्याललाई ठक्कर दि...

#मोटरसाइकल #मृत्यु #दुर्घटना
Compare →
Nagarik News
3d ago
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

#मृत्यु #सवारी #दुर्घटना
Compare →
Arthasansar
3d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु #दुर्घटना #जनाको
Compare →

Related Stories

Business & Economy
Build #2612