Trending
Prev Story
Next Story

प्रेमिकाको कोठामा अचेत भेटिएका २० वर्षीय युवकको मृत्यु, घटनाबारे अनुसन्धान जारी

Hamro Patro News •
November 20, 2026 • 06:24 AM
4
4 reads 0 reactions

काठमाडौँ । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न पुगेका एक युवकको रहस्यमय मृत्यु भएको छ। प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको उपचारका क्रम...

1 / 2
Swipe Photos

काठमाडौँ । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न पुगेका एक युवकको रहस्यमय मृत्यु भएको छ। प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( laligurash.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3h ago
प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए ।

#प्रेमिका #कोठा #युवक
Compare →
Nagarik News
1d ago
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

#मृत्यु #युवक
Compare →
Onlinekhabar
3h ago
न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु

न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु

४ मंसिर, काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा …

#मृत्यु
Compare →
Arthasansar
4d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु
Compare →

Related Stories

Technology
Build #2612