Trending
Prev Story
Next Story

फिफा अध्यक्षको दौडबाट पछि नहट्ने ताशिमाको अडान

Hamro Patro News •
November 20, 2026 • 06:23 AM
3
3 reads 0 reactions

टोकियो । जापानका फिफा अध्यक्ष पदका उम्मेदवार कोजो ताशिमाले आगामी मार्चमा हुने निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारेका छन् । वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोलाई चुनौती दिन फ्रान्सेली फुटबल महासङ्घका ...

फिफा अध्यक्षको दौडबाट पछि नहट्ने ताशिमाको अडान

टोकियो । जापानका फिफा अध्यक्ष पदका उम्मेदवार कोजो ताशिमाले आगामी मार्चमा हुने निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारेका छन् । वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोलाई चुनौती दिन फ्रान्सेली फुटबल महासङ्घका अध्यक्ष फिलिप डायलोले पनि उम्मेदवारी दिएपछि ताशिमाले प्रतिस्पर्धा जारी राख्ने बताएका हुन् ।

डायलोले इन्फान्टिनोलाई पराजित गर्न साझा रणनीतिका लागि सहकार्यको प्रस्ताव गरेका छन् । ताशिमाले डायलोलाई प्रतिद्वन्द्वीका रूपमा नहेरेको र उनीसँग निकट सहकार्य गर्न चाहेको बताए । तर, तत्काल उम्मेदवारी फिर्ता लिने सोच नरहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
फिफा अध्यक्षको दौडबाट पछि नहट्ने ताशिमाको अडान

फिफा अध्यक्षको दौडबाट पछि नहट्ने ताशिमाको अडान

जापानका फिफा अध्यक्ष पदका उम्मेदवार कोजो ताशिमाले आगामी मार्चमा हुने निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

#ताशिमा #फिफा #पछि
Compare →
Onlinekhabar
3d ago
इन्फान्टिनोको विकल्प खोज्नुपर्ने क्लोपको भनाइ, फिफा अध्यक्ष परिवर्तनको माग

इन्फान्टिनोको विकल्प खोज्नुपर्ने क्लोपको भनाइ, फिफा अध्यक्ष परिवर्तनको माग

३० कात्तिक, काठमाडौं । जर्मन प्रशिक्षक योर्गेन क्लोपले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले पूर्वअध्यक्ष सेप ब्लाटरपछि अवस्था झन् खराब भएको टिप्पणी गर्दै विश्व फुटबलको सर्वोच्च निकायमा नयाँ नेतृत्व आवश्यक रहेको …

#फिफा #इन्फान्टिनो
Compare →
Ekantipur
3h ago
फिफाको प्रतिबन्धबाट हट्न एन्फालाई सहज बाटो

फिफाको प्रतिबन्धबाट हट्न एन्फालाई सहज बाटो

राखेपको आन्तरिक निलम्बन हटेपछि एन्फाले निर्वाचन प्रक्रिया अघि बढाउने र फिफाले एक महिनाभित्र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने संकेत दिएको छ।

#फिफा
Compare →

Related Stories

Technology
Build #2612