Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ जना सहभागी हुने, खर्च आफ्नै

Hamro Patro News •
November 20, 2026 • 06:14 AM
3
3 reads 0 reactions

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली सहभागी हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्...

1 / 2
Swipe Photos

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली सहभागी हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्टिज, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल लगायतका निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधि सहभागी हुने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
59m ago
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Onlinekhabar
1h ago
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको …

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
1h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
59m ago
प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनको २ मिलियन डलर अनुदान स्वीकार

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनको २ मिलियन डलर अनुदान स्वीकार

भारत भ्रमण स्वीकृतिसँगै बाढीपीडितका लागि चिनियाँ अनुदान, आईएमएफको सहुलियतपूर्ण ऋण तथा सम्पदा र झोलुङ्गे पुलसम्बन्धी नीति पारित भएका छन्।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Bizshala
57m ago
प्रधानमन्त्री बालेन शाह ६ गते भारत भ्रमणमा जाने, टोलीमा को–को छन् ?

प्रधानमन्त्री बालेन शाह ६ गते भारत भ्रमणमा जाने, टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३...

#बालेन-शाह #भ्रमण #भारत
Compare →

Related Stories

World News
Build #2612