Trending
Prev Story
Next Story

गोरखा र कालिकोटका मुख्य सडक तथा पुल पूर्ण रूपमा अवरोध

Ekantipur •
November 20, 2026 • 05:33 AM
6
6 reads 0 reactions

गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर २ र ३ स्थित सोतिदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरोध भएको छ ।

गोरखा र कालिकोटका मुख्य सडक तथा पुल पूर्ण रूपमा अवरोध

गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर २ र ३ स्थित सोतिदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरोध भएको छ ।

काठमाडौँ — विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा बाटो तथा पुल पूर्ण रूपमा अवरोध भएका छन्। नेपाल प्रहरीको विवरणअनुसार आज बिहान ६ः३० बजेसम्मको अवस्थाअनुसार दुई जिल्लाका सडक तथा पुल अवरुद्ध छन् ।

गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर २ र ३ स्थित सोतिदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरोध भएको छ ।

कालिकोट जिल्लाको पचालझर्ना गाउँपालिका वडा नम्बर ८ स्थित सिमखोला खण्डमा पहिरोका कारण कर्णाली करिडोर सडक पूर्ण रूपमा अवरोध भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
पुस २ भित्रै एनसेलको थ्रीजी सेवा पूर्ण रूपमा बन्द हुने, ग्राहकलाई फोरजी र भोल्टेमा अपग्रेड हुन आग्रह

पुस २ भित्रै एनसेलको थ्रीजी सेवा पूर्ण रूपमा बन्द हुने, ग्राहकलाई फोरजी र भोल्टेमा अपग्रेड हुन आग्रह

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक प्रविधिको विस्तार गर्ने उद्देश्यसहित आगामी पुस २ गतेदेखि देशभरबाट आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भ...

#पूर्ण #रूप
Compare →
Nagarik News
2h ago
प्रचण्डका कारण जसपाका जनप्रतिनिधिले पद गुमाए : पूर्ण बस्नेत

प्रचण्डका कारण जसपाका जनप्रतिनिधिले पद गुमाए : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दाउपेचका कारण जसपा नेपालका जनप्रतिनिधिले पद गुमाउनु परेको आरोप लगाएका छन्।

#पूर्ण
Compare →
Onlinekhabar
8h ago
सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

४ मंसिर, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र परेको छ । गण्डकी …

#पुल
Compare →
Bizshala
19h ago
१० हजार मेगावाट विद्युत् निर्यातको अवरोध हटाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह

१० हजार मेगावाट विद्युत् निर्यातको अवरोध हटाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह

काठमाण्डौ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी सहमति कार्यान्वयनका अवरोध...

#अवरोध
Compare →

Related Stories

Technology
Build #2612