गोरखाको ठाडो भर्याङमा ठूलो सुक्खा पहिरो, बूढीगण्डकी थुनिने खतरा कति ?
काठमाडौं । गोरखाको धार्चेमा ठूलो सुक्खा पहिरो खसेपछि बूढीगण्डकी नदी प्रभावित हुने आशंका गरिएको छ । धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा शुक्रबार बिहान एक्कासि पहिरो खसेको हो । प...