Trending
Prev Story
Next Story

गोरखाको धार्चेमा ठूलो सुख्खा पहिरो, बूढीगण्डकी नदी किनारमा खस्यो ढुंगामाटो

Hamro Patro News •
November 14, 2026 • 12:06 PM
2
2 reads 0 reactions

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडोभ¥याङ र यारुबगर क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ। प्राप्त विवरणअनुसार बिहान करिब ८:३० देखि ९ बजेको बीचमा पहिरो गएको हो। पहिरोका कारण ठ...

1 / 2
Swipe Photos

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडोभ¥याङ र यारुबगर क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ।

प्राप्त विवरणअनुसार बिहान करिब ८:३० देखि ९ बजेको बीचमा पहिरो गएको हो। पहिरोका कारण ठूलो मात्रामा ढुंगा तथा माटो खसेको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
7h ago
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।

#पहिरो #गोरखा #सुख्खा
Compare →
Onlinekhabar
8h ago
गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण …

#पहिरो #गोरखा
Compare →
Ekantipur
6h ago
उत्तरी गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो खस्यो

उत्तरी गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो खस्यो

धार्चे गाउँपालिका–१ ठाडो भर्‍याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीय गणेश कार्कीले बताए ।

#पहिरो #गोरखा #खस्यो
Compare →
Bizshala
1d ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#पहिरो
Compare →
Arthasansar
4d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो
Compare →

Related Stories

Technology
Build #2612