Trending
Prev Story
Next Story

भाटभटेनीको दमक स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

Ekantipur •
November 20, 2026 • 04:02 AM
6
6 reads 0 reactions

कम्पनीका अनुसार पुनः सञ्चालनसँगै दमकका ग्राहकले आधुनिक सुविधा र गुणस्तरीय सेवा पाउनेछन्, जबकि पुनर्निर्माणका प्रयास पनि जारी रहनेछन्।

भाटभटेनीको दमक स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

कम्पनीका अनुसार पुनः सञ्चालनसँगै दमकका ग्राहकले आधुनिक सुविधा र गुणस्तरीय सेवा पाउनेछन्, जबकि पुनर्निर्माणका प्रयास पनि जारी रहनेछन्।

काठमाडौँ — झापा दमकस्थित भाटभटेनी सुपर स्टोर मंसिर ५ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले स्टोर शनिबारदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिएका हुन् ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जारी गरेको सूचनाअनुसार आगलागीबाट ठूलो क्षति बेहोर्नुपरे पनि कम्पनीले व्यावसायिक गतिविधि र कर्मचारीप्रतिको जिम्मेवारीलाई निरन्तरता दिएको छ ।

कम्पनीले भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न नदिएको जनाएको छ । पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनर्निर्माणका लागि ठूलो समय, स्रोत र लगानी आवश्यक पर्ने भए पनि चौबीसै घण्टा काम गरेर ग्राहकलाई पुनः सेवा दिन सफल भएको कम्पनीको भनाइ छ ।

कम्पनीले ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको जनाएको छ। पुनः सञ्चालनका क्रममा सहयोग गर्ने कर्मचारी, ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2d ago
भाटभटेनीको २४ घण्टे सेवा सञ्चालन गर्ने योजना तत्काललाई स्थगित

भाटभटेनीको २४ घण्टे सेवा सञ्चालन गर्ने योजना तत्काललाई स्थगित

काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले काठमाण्डौको टंगालस्थित स्टोरमा २४ घण्टा ग्रोसरी सेवा सञ्चालन गर्ने योजना तत्कालका...

#भाटभटेनी #स्टोर
Compare →
Arthasansar
2h ago
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख...

#स्टोर
Compare →
Onlinekhabar
22h ago
एमाले पङ्क्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन

एमाले पङ्क्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले दक्षिणपन्थी, स्वेच्छाचारी र फासिस्ट प्रवृत्तिविरुद्ध लड्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने बताएका छन् । दैलेखमा आयोजित नेकपाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय निराशा र …

#पुन
Compare →
Nagarik News
2d ago
एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्।

#पुन
Compare →
Hamro Patro News
2d ago
बहराइनमा इरानद्वारा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

बहराइनमा इरानद्वारा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान । इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीनपटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । यसैबीच, अमेरिकाविरुद्ध ‘डर्टी बम’ प्रयोग गर्ने योजना बनाएक...

#पुन
Compare →

Related Stories

Business & Economy
Build #2612