Trending
Prev Story
Next Story

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

Arthasansar •
November 20, 2026 • 05:38 AM
5
5 reads 0 reactions

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख...

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताले ‘हेलो सरकार’ को वेब पोर्टल (टिकट नं. HS-WEB-188…) मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएका थिए । सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ (अक्षरुपी दुई लाख मात्र) जरिवाना गरिएको हेलो सरकारले जानकारी दिएको छ । हेलो सरकारले विश्वास गरी गुनासो पठाउने गुनासोकर्ता र तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर सकारात्मक सहकार्य गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।

सरकारले उपभोक्ता ठगिने वा कुनै सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन आग्रह गर्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5h ago
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

#स्टोर #ग्यास #सिलिन्डर
Compare →
Bizshala
4h ago
ग्यासमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

ग्यासमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएकोभन्दा बढी मूल्य असुल्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा...

#स्टोर #ग्यास #लिने
Compare →
Onlinekhabar
1d ago
फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?

फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?

३ मंसिर, काठमाडौं । नेपालमा खाना पकाउने एलपी ग्यासको बजारमा जब जब अभाव चर्किन्छ, तब तब समाधानका दीर्घकालीन उपाय खोज्नुको सट्टा सिलिन्डरको आकार, तौल र रङ बदल्ने बहस सतहमा आउने गरेको छ । कहिले आधा सिलिन्डर …

#ग्यास #सिलिन्डर
Compare →
Ekantipur
4h ago
भाटभटेनीको दमक स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भाटभटेनीको दमक स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

कम्पनीका अनुसार पुनः सञ्चालनसँगै दमकका ग्राहकले आधुनिक सुविधा र गुणस्तरीय सेवा पाउनेछन्, जबकि पुनर्निर्माणका प्रयास पनि जारी रहनेछन्।

#स्टोर
Compare →
Hamro Patro News
1d ago
सर्लाहीमा ग्यास पाइपलाइन र भण्डारण बनाउन साढे १७ अर्ब अनुदान मागिँदै

सर्लाहीमा ग्यास पाइपलाइन र भण्डारण बनाउन साढे १७ अर्ब अनुदान मागिँदै

२ मंसिर, काठमाडौं । मंसिर ७ देखि ९ सम्म हुने तयारी भइरहेको प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणमा व्यापार तथा पारवहन सहजीकरण, सीमा पूर्वाधार र ऊर्जा आपूर्तिलाई मुख्य आर्थिक एजेन्डा बनाइ...

#ग्यास
Compare →

Related Stories

Politics & Governance
Build #2612