Trending
Prev Story
Next Story

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ८ मंसिरमा बस्ने

Onlinekhabar •
November 20, 2026 • 04:01 AM
6
6 reads 0 reactions

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । ८ मंसिर मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको सानेपास्थित …

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ८ मंसिरमा बस्ने

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

८ मंसिर मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेन उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
4h ago
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ८ गते बस्ने भएको छ।

#केन्द्रीय #मंसिर #कांग्रेस
Compare →
Ekantipur
4h ago
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ मा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ मा

शुक्रबार जारी सूचनाले पदाधिकारी र सदस्यलाई उपस्थित हुन अनुरोध गरे पनि बैठकमा उठाइने विषयबारे कुनै जानकारी दिएको छैन।

#केन्द्रीय #कांग्रेस #कार्यसमिति
Compare →
Hamro Patro News
7h ago
आजको पञ्चाङ्ग र पात्रो: ४ मंसिर २०८३, शुक्रबार

आजको पञ्चाङ्ग र पात्रो: ४ मंसिर २०८३, शुक्रबार

आजको पञ्चाङ्ग र पात्रो: ४ मंसिर २०८३, शुक्रबार आज दशमी तिथि, पूर्वभाद्रपद नक्षत्र र हर्षण योग रहेको पञ्चाङ्गको विवरण। मंसिर ४, २०८३ कान्ति एआई आज ४ मंसिर २०८३ (शुक्रबार) हो। अंग्रेजी पात्रोअनुस...

#मंसिर
Compare →
Bizshala
21h ago
माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा आयोजना...

#मंसिर
Compare →
Arthasansar
1d ago
मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

एनआईसी एसिया बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा...

#मंसिर
Compare →

Related Stories

Politics & Governance
Build #2612