Trending
Prev Story
Next Story

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ मा

Ekantipur •
November 20, 2026 • 04:02 AM
6
6 reads 0 reactions

शुक्रबार जारी सूचनाले पदाधिकारी र सदस्यलाई उपस्थित हुन अनुरोध गरे पनि बैठकमा उठाइने विषयबारे कुनै जानकारी दिएको छैन।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ मा

शुक्रबार जारी सूचनाले पदाधिकारी र सदस्यलाई उपस्थित हुन अनुरोध गरे पनि बैठकमा उठाइने विषयबारे कुनै जानकारी दिएको छैन।

काठमाडौँ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार सूचना जारी गर्दै मंसिर ८ गते मंगलबारका लागि बैठक आह्वान गरेका हुन् ।

बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

बैठकका एजेन्डाबारे भने सूचनामा केही उल्लेख गरिएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4h ago
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ८ मंसिरमा बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ८ मंसिरमा बस्ने

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । ८ मंसिर मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको सानेपास्थित …

#केन्द्रीय #कांग्रेस #कार्यसमिति
Compare →
Nagarik News
4h ago
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ८ गते बस्ने भएको छ।

#केन्द्रीय #कांग्रेस #कार्यसमिति
Compare →
Hamro Patro News
7h ago
आजको पञ्चाङ्ग र पात्रो: ४ मंसिर २०८३, शुक्रबार

आजको पञ्चाङ्ग र पात्रो: ४ मंसिर २०८३, शुक्रबार

आजको पञ्चाङ्ग र पात्रो: ४ मंसिर २०८३, शुक्रबार आज दशमी तिथि, पूर्वभाद्रपद नक्षत्र र हर्षण योग रहेको पञ्चाङ्गको विवरण। मंसिर ४, २०८३ कान्ति एआई आज ४ मंसिर २०८३ (शुक्रबार) हो। अंग्रेजी पात्रोअनुस...

#शुक्रबार #मंसिर
Compare →

Related Stories

Politics & Governance
Build #2612