Trending
Prev Story
Next Story

धादिङ दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

Onlinekhabar •
November 20, 2026 • 04:01 AM
8
8 reads 0 reactions

४ मंसिर, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा घाइते भएका मध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ६ जना घाइतेलाई काठमाडौं ल्याइएको हो । दुर्घटनामा परी रुबीभ्याली गाउँपालिका–४ …

धादिङ दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

४ मंसिर, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा घाइते भएका मध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत ६ जना घाइतेलाई काठमाडौं ल्याइएको हो ।

दुर्घटनामा परी रुबीभ्याली गाउँपालिका–४ की ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । जिपमा १० जना सवार थिए ।

आज बिहान करिब १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय मेडिकल पुर्‍याइएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4h ago
धादिङ जिप दुर्घटना : ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ जिप दुर्घटना : ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङको रुबीभ्याली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

#काठमाडौं #दुर्घटना #घाइते
Compare →
Hamro Patro News
2h ago
रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

धादिङ, ४ मङ्सिर । रुबीभ्याली गाउँपालिका–४ कलदाङमा आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित अन्य नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालका ...

#दुर्घटना #घाइते #धादिङ
Compare →
Ekantipur
1d ago
दाङमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते

दाङमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते

५३ जना सवार बस दुर्घटनापछि घाइतेहरू अस्पताल भर्ना भएका छन् भने प्रहरीले चालक राजकुमार विकलाई नियन्त्रणमा लिएको छ।

#दुर्घटना #घाइते
Compare →
Bizshala
22h ago
काठमाण्डौमा चौबीसै घण्टा कारोबारको तयारी, सुरक्षा र सेवा विस्तारको खाका बन्दै

काठमाण्डौमा चौबीसै घण्टा कारोबारको तयारी, सुरक्षा र सेवा विस्तारको खाका बन्दै

काठमाण्डौ । रात्रिकालीन आर्थिक गतिविधि विस्तार गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बजार तथा व्यावसायिक...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612