प्रोटोनको विद्युतीय एसयुभी ई मास ७ ले मलेसियामा नोभेम्बर १० मा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा 'सेफ्टी असिस्ट' विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। यस उपलब्धिल...
प्रोटोनको विद्युतीय एसयुभी ई मास ७ ले मलेसियामा नोभेम्बर १० मा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा 'सेफ्टी असिस्ट' विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ।
यस उपलब्धिले ई मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रतिको प्रोटोनको प्राथमिकतालाई उजागर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed