नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरूत्साही नहुन पार्टी कार्यकतालाई आग्रह गरेकी छन्। राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै उनले एउटा निर्वाचन हार्दैमा हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएकी हुन्। उनले भनिन्, ‘गत वर्ष भदौ २३ र २४ गते मुलुकमा घटेका घटनाक्रम तथा गत फागुन २१ गते सम्पन्न आम...
एउटा निर्वाचन हार्दैमा हतोत्साही हुनुपर्दैन- विद्यादेवी भण्डारी
नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरूत्साही नहुन पार्टी कार्यकतालाई आग्रह गरेकी छन्। राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै उनले एउटा निर्वाचन हार्दैमा हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएकी हुन्। उनले भनिन्, ‘गत वर्ष भदौ २३ र २४ गते मुलुकमा घटेका घटनाक्रम तथा गत फागुन २१ गते सम्पन्न आम...
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
कार्यकर्तालाई विद्या भण्डारीको आग्रह- चुनावी धक्का अस्थायी हो, निराश नहुनु
३ मंसिर, काठमाडौं । सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीपंक्तिलाई निराश नहुन आग्रह गरेकी छन् । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको …
फागुन २१ को चुनावी धक्का अस्थायी हो: वरिष्ठ नेता भण्डारी
नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्।
विद्यादेवी पनि पुगिन् एमालेको राष्ट्रिय भेलामा
काठमाडौँ । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी बुधबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय भेलामा सहभागी भएकी छन्। राष्ट्रपतिको कार्यकाल पूरा गरी पुनः सक्रिय राजनीतिमा फर्किएसँगै...
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग
अभियानले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै दलीय हस्तक्षेप अन्त्य, स्वतन्त्र चुनाव चिह्न र नागरिक समाजको संस्थागत प्रतिनिधित्व मागेको छ।
स्थानीय तह निर्वाचन चैत ५ भित्रै गर्नुपर्ने, मंसिर पहिलो साता मिति घोषणा गर्ने तयारी
काठमाण्डौ । सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी अघि बढाएको छ। निर्वाचन आयोगले वर्तमान...