Trending
एउटा निर्वाचन हार्दैमा हतोत्साही हुनुपर्दैन- विद्यादेवी भण्डारी Politics & Governance
Setopati • 17m ago

एउटा निर्वाचन हार्दैमा हतोत्साही हुनुपर्दैन- विद्यादेवी भण्डारी

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरूत्साही नहुन पार्टी कार्यकतालाई आग्रह गरेकी छन्।  राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै उनले एउटा निर्वाचन हार्दैमा हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएकी हुन्।  उनले भनिन्, ‘गत वर्ष भदौ २३ र २४ गते मुलुकमा घटेका घटनाक्रम तथा गत फागुन २१ गते सम्पन्न आम...

Build #2612