हेटौँडा । मकवानपुरमा भएकाे सुमो दुर्घटनामा मृत्यु र घाइते भएकाहरूको पहिचान खुलेको छ । भीमफेदी गाउँपालिका–१, भैँसेस्थित राप्ती खोलामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते छन् ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
Read full story at source ( baahrakhari.com )