Trending
Prev Story
Next Story

भीमफेदीमा सुमो दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

Ekantipur •
November 19, 2026 • 04:02 AM
4
4 reads 0 reactions

चालकसहित १० जना सवार सुमो दुर्घटनामा सात जना घाइते भएका छन् भने मृत्यु हुनेको संख्या प्रारम्भिक विवरणमा दुई पुगेको छ।

भीमफेदीमा सुमो दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

चालकसहित १० जना सवार सुमो दुर्घटनामा सात जना घाइते भएका छन् भने मृत्यु हुनेको संख्या प्रारम्भिक विवरणमा दुई पुगेको छ।

मकवानपुर — मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

आज बिहान ८ : ३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।

सुमोमा चालकसहित १० जना सवार रहेकामा ७ जना घाइते भएका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
17m ago
भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरकी २५ वर्षीया अनुसा ...

#सुमो #दुर्घटना #घाइते
Compare →
Nagarik News
2h ago
भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृ'त्यु, सात घाइते

भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृ'त्यु, सात घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

#सुमो #दुर्घटना #घाइते
Compare →
Onlinekhabar
1h ago
भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन …

#दुर्घटना #घाइते #मृत्यु
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Bizshala
1d ago
जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्थालाई थप...

#घाइते
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612