Trending
Prev Story
Next Story

विपद् पुनर्वासको असफल शृंखला : भोटेकोशीमा पनि दोहोरिएला कि सुधारिएला ?

Ekantipur •
November 19, 2026 • 01:02 AM
7
7 reads 0 reactions

एकपछि अर्को विपत्तिबीच सरकारले उचित योजना नबनाइदिने, आमनागरिक जोखिमयुक्त ठाउँमै बस्ने र फेरि जनधनको क्षति बेहोर्नुपरेका थुप्रै तथ्य छन् । विपत्तिपछिको पुनर्वास योजना असफल भइरहँदा पनि सरकारले पाठ सिकेको देखिँदैन । २०५० को बाढी र २०७२ को भूकम्पपछिका पुनर्वास योजनाहरूको असफलता हेर्दा भोटेकोशी बाढीपछिको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण देखिन्छ ।

1 / 2
Swipe Photos

एकपछि अर्को विपत्तिबीच सरकारले उचित योजना नबनाइदिने, आमनागरिक जोखिमयुक्त ठाउँमै बस्ने र फेरि जनधनको क्षति बेहोर्नुपरेका थुप्रै तथ्य छन् । विपत्तिपछिको पुनर्वास योजना असफल भइरहँदा पनि सरकारले पाठ सिकेको देखिँदैन । २०५० को बाढी र २०७२ को भूकम्पपछिका पुनर्वास योजनाहरूको असफलता हेर्दा भोटेकोशी बाढीपछिको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण देखिन्छ ।

र सुवाको उत्तरगया गाउँपालिका खाल्टेका छेगु तामाङले १० भदौको भोटेकोशी बाढीमा १४ आफन्त गुमाए । २०७२ को भूकम्पबाट घरबारविहीन बनेका उनी अहिले सुकुमवासी बनेका छन् । बाढीलगत्तै उत्तरगया गाउँपालिकाको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका थिए । अहिले उनको आश्रय नुवाकोटको विदुरस्थित हिमालय एकेडेमीमा छ ।

खाल्टेमा छेगुको सहित २ सय ५० भन्दा बढी परिवारको बसोबास थियो । प्रारम्भिक तथ्यांकअनुसार बाढीका कारण ज्यान गुमाउने र बेपत्ता हुनेको संख्या खाल्टेमा मात्रै तीन सयभन्दा बढी छ । २०७२ को भूकम्पले उत्तरगयाको गोगने, तिरु, मैलुङ गाउँमा क्षति गरेपछि त्यहाँका बासिन्दा खाल्टे झरेका भए । बस्ती नै जोखिममा रहेको भूगर्भविद्ले औंल्याएपछि त्यति बेला थातथलो छाड्नुपरेको उनीहरूको भनाइ छ । ‘भूकम्पबाट विस्थापित भएर बोगटीटारमा बस्यौं, कोही सातबिसे र नौबिसेमा बसे,’ छेगुले भने, ‘हामी ३ वर्षसम्म बोगटीटारमा बस्यौं । सरकारले सुरक्षित ठाउँमा नसारेपछि बाध्य भएर खाल्टेमा आफैं टहरा बनाएर बस्यौं । सरकारले समयमै हामीलाई सुरक्षित ठाउँ नदेखाइदिँदा ठूलो संख्यामा गाउँले बाढीमा पर्नुपर्‍यो ।’

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव

गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
22h ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग …

#भोटेकोशी #बाढी
Compare →
Hamro Patro News
22h ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम मौज्दात

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम मौज्दात

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

#भोटेकोशी #बाढी
Compare →
Nagarik News
4d ago
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ।

#भोटेकोशी #बाढी
Compare →

Related Stories

Technology
Build #2612