Trending
Prev Story
Next Story

भोटेकोशी बाढीमा बेपत्ता बाबुछोराको कुशको शव बनाएर अन्त्येष्टि

Hamro Patro News •
November 18, 2026 • 03:04 AM
3
3 reads 0 reactions

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका रामपुर नगरपालिका–७ मोहोटीका युवराज सुति (रामु) र उहाँका छोरा अमृत सुतिको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । बाबुछोरा दुवै जना हालसम्म फेला नपरेपछि धार्म...

1 / 2
Swipe Photos

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका रामपुर नगरपालिका–७ मोहोटीका युवराज सुति (रामु) र उहाँका छोरा अमृत सुतिको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

बाबुछोरा दुवै जना हालसम्म फेला नपरेपछि धार्मिक परम्परा अनुसार कुशको प्रतिकात्मक शव बनाएर दाहसंस्कार गरिएको हो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।

#भोटेकोशी #बाढी #बेपत्ता
Compare →
Onlinekhabar
1w ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#भोटेकोशी #बेपत्ता #बाढी
Compare →
Bizshala
1w ago
भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ४ खर्ब ७३ अर्बको धक्का, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ४ खर्ब ७३ अर्बको धक्का, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

काठमाण्डौ । भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले जलविद्युत् आयोजना, सडक र पुलमा क्षति पुर्‍यायो।...

#भोटेकोशी #बाढी
Compare →
Ekantipur
1h ago
भोटेकोशी बाढीमा बेपत्ता मकवानपुरका ५० जनाको विवरण सिफारिस

भोटेकोशी बाढीमा बेपत्ता मकवानपुरका ५० जनाको विवरण सिफारिस

स्थायी घर मकवानपुर भए पनि रसुवा र नुवाकोटमा पुगेका उनीहरूको विवरण आधिकारिकता यकिनका लागि सरकारी निकायमा पठाइँदैछ।

#भोटेकोशी #बाढी #बेपत्ता
Compare →
Arthasansar
1d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#बेपत्ता
Compare →

Related Stories

Technology
Build #2612