Trending
Prev Story
Next Story

अपि हिमालको काखमा क्रिकेट र साहसिक पर्यटन

Ekantipur •
November 18, 2026 • 02:32 PM
2
2 reads 0 reactions

७१३२ मिटर अग्लो अपि हिमालको बेस क्याम्पसम्म पदयात्रा, प्राकृतिक सौन्दर्य अवलोकन र साहसिक पर्यटनका गतिविधि बढिरहेकाले यो नयाँ गन्तव्यका रूपमा विकास हुँदैछ । हालै करिब ४ हजार मिटर उचाइमा मैत्रीपूर्ण क्रिकेट आयोजना गरेर यस क्षेत्रलाई खेल पर्यटनसँग समेत जोड्ने प्रयास भएको छ ।

अपि हिमालको काखमा क्रिकेट र साहसिक पर्यटन

७१३२ मिटर अग्लो अपि हिमालको बेस क्याम्पसम्म पदयात्रा, प्राकृतिक सौन्दर्य अवलोकन र साहसिक पर्यटनका गतिविधि बढिरहेकाले यो नयाँ गन्तव्यका रूपमा विकास हुँदैछ । हालै करिब ४ हजार मिटर उचाइमा मैत्रीपूर्ण क्रिकेट आयोजना गरेर यस क्षेत्रलाई खेल पर्यटनसँग समेत जोड्ने प्रयास भएको छ ।

धनगढी — सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो अपि हिमालमा पर्यटकको आकर्षण बढ्दै गएको छ । ७१३२ मिटर अग्लो अपि हिमालको बेस क्याम्पसम्म पदयात्रा, प्राकृतिक सौन्दर्य अवलोकन र साहसिक पर्यटनका गतिविधि बढिरहेकाले यो नयाँ गन्तव्यका रूपमा विकास हुँदैछ । हालै करिब ४ हजार मिटर उचाइमा मैत्रीपूर्ण क्रिकेट आयोजना गरेर यस क्षेत्रलाई खेल पर्यटनसँग समेत जोड्ने प्रयास भएको छ ।

टेकराज जोशी र जगत साउँदको भिडियो रिपोर्ट

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य

अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य

केही यात्राहरू गन्तव्यमा पुगेर सकिन्छन्, तर केही यात्राले मनमा नयाँ ऊर्जा, सोचमा नयाँ दृष्टिकोण र जीवनमा नयाँ प्रेरणा थपेर फर्काउँछन् । अपि-नम्पा क्षेत्रको मेरो हालैको यात्रा यस्तै एउटा अविस्मरणीय अनुभव रह्यो । सुदूरपश्चिमको दार्चुलास्थित अपि …

#अपि #हिमाल #काख
Compare →
Hamro Patro News
21h ago
मृत्युपछि पनि हिमालमा बसेका “प्लम्बर” नेभिल वुडरसनको नेपाल साइनो

मृत्युपछि पनि हिमालमा बसेका “प्लम्बर” नेभिल वुडरसनको नेपाल साइनो

सगरमाथाको शिखरमा पुग्नेहरूको नाम इतिहासले सजिलै सम्झन्छ । तर, ती शिखरको फेदमा बस्ने मानिसका लागि अस्पताल, विद्यालय र पुल बनाइदिनेहरूलाई कसले सम्झेका होलान त । न्युजिल्यान्डका नेभिल वुडरसन यस्तै एक ...

#हिमाल
Compare →
Bizshala
1d ago
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन, दक्षिण एसियालाई साझा पर्यटकीय गन्तव्य बनाउने योजना

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल सार्क चेम्बर अफ कमर्स...

#पर्यटन
Compare →
Nagarik News
2d ago
सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा

सरकार भन्छः विपद्पछिको पर्यटन पूनरुत्थानको बाटोमा

बाढीपछि ‘नेपाल कलिङ, आइएमइन नेपाल, नेपाल सेफ’ जस्ता अभियानमार्फत नेपाल खुला छ, नेपाल स्वागत गर्न तयार छ र विपत्तिबाट प्रभावित सीमित क्षेत्रबाहेक देशका अधिकांश पर्यटन गन्तव्य पर्यटकका लागि खुला छन् भन्ने सन्देश विश्वभर पुर्याउन सरकारले प्रयास गरेको थियो।

#पर्यटन
Compare →

Related Stories

Sports
Build #2612