Trending
Prev Story
Next Story

अस्ट्रेलिया क्रिकेटले सन् २०१८ को बल टेम्परिङ विवादको पुनः सुनुवाइ गर्ने

Ekantipur •
November 18, 2026 • 11:02 AM
3
3 reads 0 reactions

दक्षिण अफ्रिका भ्रमणका क्रममा भएको घटनाबारे पछिल्लो समय नयाँ दाबी सार्वजनिक भएपछि क्रिकेट अस्ट्रेलियाले संलग्न खेलाडी तथा पदाधिकारीको बयान पुनः सुन्ने निर्णय गरेको हो ।

अस्ट्रेलिया क्रिकेटले सन् २०१८ को बल टेम्परिङ विवादको पुनः सुनुवाइ गर्ने

दक्षिण अफ्रिका भ्रमणका क्रममा भएको घटनाबारे पछिल्लो समय नयाँ दाबी सार्वजनिक भएपछि क्रिकेट अस्ट्रेलियाले संलग्न खेलाडी तथा पदाधिकारीको बयान पुनः सुन्ने निर्णय गरेको हो ।

काठमाडौं — अस्ट्रेलिया क्रिकेटले सन् २०१८ को बल टेम्परिङ विवादबारे पुनः सुनुवाइ गर्ने भएको छ । दक्षिण अफ्रिका भ्रमणका क्रममा भएको घटनाबारे पछिल्लो समय नयाँ दाबी सार्वजनिक भएपछि क्रिकेट अस्ट्रेलियाले संलग्न खेलाडी तथा पदाधिकारीको बयान पुनः सुन्ने निर्णय गरेको हो ।

अध्यक्ष डेभिड बुन र प्रमुख कार्यकारी टोड ग्रीनबर्गले स्वतन्त्र सुनुवाइ प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् । सन् २०१८ को भ्रमण दलमा रहेका खेलाडी र कर्मचारीले गोप्य रूपमा आफ्नो धारणा राख्न पाउनेछन् । यो प्रक्रिया करिब एक महिना चल्नेछ । पूर्वक्रिकेटर उस्मान ख्वाजाको आत्मकथा सार्वजनिक भएपछि विवाद पुनः चर्चामा आएको हो ।

ख्वाजाले बल टेम्परिङमा खेलाडी र कर्मचारी सबैको संलग्नता रहेको दाबी गरेका छन् । उक्त घटनामा डेभिड वार्नर, स्टिभ स्मिथ र क्यामरुन ब्यानक्रफ्टले प्रतिबन्ध भोगेका थिए । यद्यपि, वर्तमान कप्तान प्याट कमिन्सले आफूलाई स्यान्डपेपर प्रयोगबारे कुनै जानकारी नभएको दाबी गरेका छन् । क्रिकेट अस्ट्रेलियाले नयाँ सुनुवाइबाट थप कारबाही नगर्ने स्पष्ट पारेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
चीनका वैज्ञानिकले बनाए कपाल पुनः उमार्ने विद्युतीय काइँयो

चीनका वैज्ञानिकले बनाए कपाल पुनः उमार्ने विद्युतीय काइँयो

चीनका वैज्ञानिकहरूले कपाल पुनः उमार्न सक्ने नयाँ विद्युतीय काइँयो विकास गरेका छन् । ‘डिट्याङ्गल’ नाम दिइएको यो काइँयोले कपाल झर्ने समस्या कम गर्नुका साथै पुनः कपाल उमार्न मद्दत गर्ने वैज्ञानिकहरूको दाबी छ । यद्यपि, यो प्रविधि …

#पुन
Compare →
Nagarik News
3h ago
एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्।

#पुन
Compare →
Bizshala
6h ago
एनभिडियाले भन्यो– जेनसन हुआङलाई पुनः सीईओ बनाउने योजना छैन

एनभिडियाले भन्यो– जेनसन हुआङलाई पुनः सीईओ बनाउने योजना छैन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेनसन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने कुनै...

#पुन
Compare →
Hamro Patro News
17h ago
बहराइनमा इरानद्वारा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

बहराइनमा इरानद्वारा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान । इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीनपटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । यसैबीच, अमेरिकाविरुद्ध ‘डर्टी बम’ प्रयोग गर्ने योजना बनाएक...

#पुन
Compare →

Related Stories

Sports
Build #2612