Trending
Prev Story
Next Story

माछालाई सुरक्षा दिइरहेको कुमुदिनी (फोटोफिचर)

Hamro Patro News •
November 18, 2026 • 08:44 AM
3
3 reads 0 reactions

पहाडको खोँचमा तीनवटा पोखरी छन् । पोखरीमा माछा पौडी खेलिरहेका छन् । तर सितिमिति ती माछा देखिँदैनन् । किनकि माछालाई कुमुदिनीका फूल र पातले सुरक्षा दिइरहेका छन् । वरिपरि फैलिएका हरिया पात, बिचबिचमा दे...

1 / 2
Swipe Photos

पहाडको खोँचमा तीनवटा पोखरी छन् । पोखरीमा माछा पौडी खेलिरहेका छन् । तर सितिमिति ती माछा देखिँदैनन् । किनकि माछालाई कुमुदिनीका फूल र पातले सुरक्षा दिइरहेका छन् । वरिपरि फैलिएका हरिया पात, बिचबिचमा देखिने पानीको सतह र पातभन्दा माथि उठेर ढकमक्क फुलेका गुलाबी कुमुदिनीका फूल देख्दा फूलबारीजस्तै लाग्छ ।

नवलपुरको हुप्सेकोट गाउँपालिका–४ का बेलबहादुर मर्साङ्गी मगरले माछापालनका लागि बनाएको पोखरीमा ढकमक्क फुलेका कुमुदिनीका फूलले पोखरीको सौन्दर्य मात्र बढाएका छैनन्, साना माछाको सुरक्षासमेत गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1w ago
दिपावली पार्टीमा माछा खाएपछि प्रियंका चोपडा ट्रोल

दिपावली पार्टीमा माछा खाएपछि प्रियंका चोपडा ट्रोल

बलिउड अभिनेत्री प्रियंका चोपडा दिपावली पार्टीमा माछा (प्राउन) खाएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचनाको सिकार भएकी छन् । केही प्रयोगकर्ताले लक्ष्मी पूजा गरेपछि मांसाहारी खाना खानु उचित नभएको भन्दै आलोचना गरेका छन् । प्रियंकाले भारतभन्दा …

#माछा
Compare →

Related Stories

Technology
Build #2612