गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री
पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ।
पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ।
तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।
बैतडीको सोटीगाउँका कृषि विद्यार्थी नवीनराज जोशीले पढाइसँगै व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । ५ हजार रुपैयाँ लगानीमा सुरु गरेको फूल खेतीबाट दसैं र तिहारमा ७५ हजार रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।
२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …
तिहार बिदामा विद्यालय सुनसान हुनुपर्ने हो । तर, सन्धिखर्क नगरपालिका–८ पकलेस्थित जनताकृष्ण माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई यतिबेला फूल टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ ।
दोधारा चाँदनीका प्रेम रोकायाले चार वर्षदेखि गर्दै आएको फूल खेतीबाट यस वर्ष १० क्विन्टल हाराहारी उत्पादन गरेका छन् । उनले महेन्द्रनगर बजारमा प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्ममा सयपत्री बिक्री गरिरहेका छन् ।
२३ कात्तिक, गुल्मी । तिहारमा प्राकृतिक फूलका मालाले विशेष महत्व राख्छ । विशेषगरी भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको गलामा मखमली र सयपत्री फूलका माला पहिर्याएर दीर्घायू, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ । तर, पछिल्ला …
काठमाण्डु – आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र गाउँटोलमा गुञ्जिने देउसी–भैलोले तिहारको मौलिक रौनकता बढाएको छ । दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र प्रेमको प्रतीक भाइटीकाको ...
तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ ।
लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ । कार्...
२२ कात्तिक, गुल्मी । बढ्दो बसाइँसराइका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर, छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले …
पहेँलपुर र सुनौलो रङमा ढकमक्क फुलेको सयपत्री फूलले राम्रो आम्दानी गरेको छ । बारीभरि फैलिएको फूलको सुगन्ध र आँखै लोभ्याउने दृश्यले मनमोहक बनाएको छ । यही फूलको बगानले इलाम नगरपालिका–१० सिल्पुरका गंग...
गाउँमा तिहारको रौनक सुरु भइसकेको थियो । घरका आँगन रङ्गोलीले सजिएका थिए । ढोकामा सयपत्री र मखमली फूलका मालाहरू झुन्डिएका थिए । कतै दियो बालिँदै थियो, कतै लक्ष्मीपूजाको तयारी हुँदै थियो । सामाजिक सञ्...
तिहारमा सयपत्री फूलको माग बढे पनि ढुवानी, बजार व्यवस्थापन र प्राविधिक ज्ञानको अभावमा डडेलधुराका किसानले उत्पादनअनुसार आम्दानी लिन सकेका छैनन् ।
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । उज्यालो र फूलैफूलको पर्वका रूपमा चिनिने तिहारमा यस वर्ष नेपाली पुष्प व्यवसायी र किसानहरूका लागि निकै उत्साहजनक वातावरण तय भएको छ । विग...
भक्तपुर । तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्याउन र बिक्री गर्न व्यस्त छन्। महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला...
तानसेन : पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताएका बगनासकाली गाउँपालिका–७, खानीगाउँका पदम गैरे पछिल्लो समय पत्रकारितासँगै फूल खेतीमा सक्रिय भएका छन्। लामो समयदेखि समाचार लेखनमा सक्रिय गैरे पछिल्लो ...
सयपत्री र मखमली फूल धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा अतिथि सत्कारसँग जोडिँदै नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका छन्।