Trending
Prev Story
Next Story

परदेशको उज्यालोमा हराएको तिहार, मनभित्रको अधुरो खुसी

Hamro Patro News •
November 09, 2026 • 02:02 PM
2
2 reads 0 reactions

गाउँमा तिहारको रौनक सुरु भइसकेको थियो । घरका आँगन रङ्गोलीले सजिएका थिए । ढोकामा सयपत्री र मखमली फूलका मालाहरू झुन्डिएका थिए । कतै दियो बालिँदै थियो, कतै लक्ष्मीपूजाको तयारी हुँदै थियो । सामाजिक सञ्...

1 / 2
Swipe Photos

गाउँमा तिहारको रौनक सुरु भइसकेको थियो । घरका आँगन रङ्गोलीले सजिएका थिए । ढोकामा सयपत्री र मखमली फूलका मालाहरू झुन्डिएका थिए । कतै दियो बालिँदै थियो, कतै लक्ष्मीपूजाको तयारी हुँदै थियो । सामाजिक सञ्जालमा गाउँघरका यिनै दृश्यहरू देखिन थालेका थिए । परिवारसँगै बसेर तिहार मनाइरहेका आफन्तका तस्बिर र भिडियोहरू आइरहेका थिए ।

यता जापानमा भने रातको सन्नाटा थियो । घडीले रातको एक बजेर पन्ध्र मिनेट गएको सङ्केत गरिरहेको थियो । कोठाभित्र म एक्लै थिएँ । न दियोको उज्यालो थियो, न फूलको सुगन्ध, न देउसीभैलोको आवाज । मोबाइलको स्क्रिनमा गाउँको उज्यालो देखिरहेको थिएँ, तर आफ्नै वरिपरि अँध्यारो महसुस गरिरहेको थिएँ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
गाउँको तिहार, परदेशको तिहार

गाउँको तिहार, परदेशको तिहार

विदेशमा बिताएका धेरै वर्षमध्ये तिहारकै दिन टीका लगाउने अवसर एक वर्ष मात्र जुरेको छ। अन्य वर्ष निधार खाली नै रहे ।

#तिहार #गाउँ #परदेश
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार #उज्यालो
Compare →
Onlinekhabar
3d ago
उज्यालोको पर्वमा आगलागी जोखिम

उज्यालोको पर्वमा आगलागी जोखिम

दसैं र तिहार नेपाली समाजका सबैभन्दा उल्लासपूर्ण, सांस्कृतिक र धार्मिक महत्त्व बोकेका चाडपर्व हुन् । विशेषगरी तिहारलाई दीपावली अर्थात् उज्यालोको पर्वका रूपमा लिइन्छ । घर, पसल, कार्यालय र सार्वजनिक स्थानमा दीप प्रज्ज्वलन गर्ने, दियो बाल्ने, …

#तिहार #उज्यालो
Compare →
Arthasansar
3d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#तिहार
Compare →

Related Stories

Technology
Build #2612