Trending
Prev Story
Next Story

मथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै

Hamro Patro News •
November 16, 2026 • 11:51 AM
3
3 reads 0 reactions

महोत्तरी, ३० कात्तिक। बर्दिबास–२ अस्पतालचोकमा यसपटक घरघरैजसो छठघाट बने । यसै चोकका देवनारायण महतोले घरअगाडि छठघाटकै लागि सानो पोखरी नै बनाएका छन् । पछिल्ला तीनवर्षयता आफ्नै आँगनमा घाट बनाएर छठ मनाउ...

1 / 2
Swipe Photos

महोत्तरी, ३० कात्तिक। बर्दिबास–२ अस्पतालचोकमा यसपटक घरघरैजसो छठघाट बने । यसै चोकका देवनारायण महतोले घरअगाडि छठघाटकै लागि सानो पोखरी नै बनाएका छन् । पछिल्ला तीनवर्षयता आफ्नै आँगनमा घाट बनाएर छठ मनाउँदै आएका उनले निर्मित सानो पोखरीमा रातु नदीको कुलोबाट पानी भरेपछि नुहाउन र अर्घ दिने प्रयोजनमा सहज बनेको बताए ।

“नदी निकै टाढा छ, घरपायक पर्ने पोखरीका घाटमा ठाउँ पाउँन छोड्यो”, महतोले भने, “यसरी घरआँगनमै घाट बनाएपछि परिवारका सबै एकै ठाउँमा रही अर्घमा सहभागी हुन पाइयो, अब सधैँलाई ढुक्क भयो ।” महतोजस्तै बर्दिबास–२ कै छिमेकी उपेन्द्र महतो, बुधन महतो, पवि रेग्मी, भरत ठाकुर र वीरेन्द्र झाले पनि आफ्नै घरआँगनमा छठघाट बनाएर पर्व मनाउन थालेका छन् ।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
सिरहामा सिँगारिंदै छठघाट (तस्वीरहरू)

सिरहामा सिँगारिंदै छठघाट (तस्वीरहरू)

२७ कात्तिक, सिरहा । छठ पर्व आउन अब तीन दिन मात्रै बाँकी रहँदा सिरहाका विभिन्न नदी, खोला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ। पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने …

#छठघाट #पोखरी
Compare →
Nagarik News
6h ago
छठघाट कुरेर बसेका ६० वर्षीय पुरुष मृ’त फेला

छठघाट कुरेर बसेका ६० वर्षीय पुरुष मृ’त फेला

धनुषाको शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न बसेका ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

#छठघाट
Compare →
Ekantipur
20h ago
साझा पर्वमै विभेद, छठमा जातअनुसारका घाट र पण्डाल

साझा पर्वमै विभेद, छठमा जातअनुसारका घाट र पण्डाल

दलित समुदायका व्यक्ति भन्छन्, ‘बाँसको चोयाबाट हामीले बनाएको ढाकी, छिटी, नाङलोमा राखेर फलफूल, मिठाईलगायत सामग्री भगवान्लाई चढाउँछन् तर हामीसँग विभेद गरेको देख्दा मन भक्कानिएर आउँछ’

#घाट #पर्व
Compare →

Related Stories

Technology
Build #2612