Trending
Prev Story
Next Story

जर्मनीमा रुसी जासुसी तीव्र रहेको मर्जको चेतावनी, युक्रेनी नागरिक पक्राउ

Hamro Patro News •
October 22, 2026 • 06:55 PM
3
3 reads 0 reactions

काठमाडौँ : जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दि...

जर्मनीमा रुसी जासुसी तीव्र रहेको मर्जको चेतावनी, युक्रेनी नागरिक पक्राउ

काठमाडौँ : जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को जुलाईदेखि नै एक मध्यस्थकर्तामार्फत रुसी गुप्तचर सेवासँग सम्पर्क राख्दै आएको जर्मनीका सङ्घीय अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#रुसी #युक्रेनी
Compare →
Onlinekhabar
3h ago
यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …

#जर्मनी
Compare →
Ekantipur
5h ago
जर्मनी र नेदरल्यान्ड्स विजयी

जर्मनी र नेदरल्यान्ड्स विजयी

योर्गन क्लोपको जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो भने नेदरल्यान्ड्स ग्रिसमाथि ७–० ले विजयी रह्यो ।

#जर्मनी
Compare →
Nagarik News
1d ago
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

#रहे
Compare →

Related Stories

World News
Build #2612