Trending
Prev Story
Next Story

पुटिनको अडान कायमै, युक्रेनसँग शान्तिका लागि थप सर्त अघि सार्दै रुस

Hamro Patro News •
November 14, 2026 • 02:19 AM
3
3 reads 0 reactions

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि ‘दिगो शान्ति’ चाहेको बताएका छन् । तर यिनै पुटिनले झन्डै पाँच वर्षअघि रुसको छिमेकी मुलुक युक्रेनमाथि पूर्णस्तरको आक्रमण गर्ने आदेश दिएका ...

1 / 2
Swipe Photos

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि ‘दिगो शान्ति’ चाहेको बताएका छन् ।

तर यिनै पुटिनले झन्डै पाँच वर्षअघि रुसको छिमेकी मुलुक युक्रेनमाथि पूर्णस्तरको आक्रमण गर्ने आदेश दिएका थिए । अहिले पनि उनी समग्र युद्धविरामको प्रस्ताव अस्वीकार गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3h ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#युक्रेन #रुस
Compare →
Bizshala
20h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन #रुस
Compare →
Onlinekhabar
3d ago
गुप्तचर प्रमुख बोकेको रुसी सैन्य विमान किन उत्रियो इजरायल ?

गुप्तचर प्रमुख बोकेको रुसी सैन्य विमान किन उत्रियो इजरायल ?

२४ कात्तिक, काठमाडौं ।  इरानसँगको युद्धका बीच रुस र इजरायलबीचको सम्बन्ध धेरैजसो जटिल रहँदै आएको छ। मस्कोले गत वर्षको जनवरीमा एक व्यापक रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गर्दै खुल्ला रूपमा तेहरानको पक्ष लिएको छ। उक्त सन्धिले रक्षा, सुरक्षा, …

#रुस #काठमाडौं #रुसी
Compare →
Nagarik News
23h ago
पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्।

#पुटिन #अडान #युक्रेन
Compare →
Ekantipur
3d ago
अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ

#युक्रेन #रुस
Compare →

Related Stories

World News
Build #2612