‘यदि सञ्चालक समितिले मेरो फिर्ती सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा हुन्छ भन्ने निर्णय गर्छ भने, यी आग्रह स्वीकार गरेर सिइओका रूपमा फर्कन पाउनु मेरो लागि सम्मान हुनेछ,’ उनले भनेका छन्।
जेन्सेन हुआङले भने– बोर्डले बोलाए एनभिडियाको सिइओमा फर्कन तयार छु
‘यदि सञ्चालक समितिले मेरो फिर्ती सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा हुन्छ भन्ने निर्णय गर्छ भने, यी आग्रह स्वीकार गरेर सिइओका रूपमा फर्कन पाउनु मेरो लागि सम्मान हुनेछ,’ उनले भनेका छन्।
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब
३० कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा …
एनभिडियामा फर्किनेबारे पहिलोपटक बोले जेन्सेन हुआङ
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले कम्पनीको नेतृत्वमा पुनः फर्किने विषयमा पहिलोपटक सार्वजनिक रूपमा मुख खोलेका छन्।
ट्रम्पले पनि दिए एनभिडियाका पूर्व प्रमुख जेन्सेन हुआङलाई पुनः फर्काउने अभियानमा समर्थन
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काइएको देख्न आफूलाई कुनै आपत्ति नहुने बताएका छन् । हुआङले ...
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा
हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...