काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख (सिइओ) जेन्सन हुआङलाई उनको पद फिर्ता दिइए त्यसमा आफ्नो कुनै आपत्ति नरहने बताएका छन् ।
ह्वाइट हाउसबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हुआङको भविष्यबारे आफ्नो धारणा राखेका हुन् । उनले भने ‘शायद एउटा पाठ अर्कोभन्दा बढी महत्त्वपूर्ण छ, तर उनलाई पुनः पदमा देख्दा मलाई पक्कै नराम्रो लाग्ने छैन ।’
Read full story at source ( ratopati.com )