सूूर्यविनायक नगरपालिका वडा नं. ५ ले वडा कार्यालयमा स्थायी रूपमा बसोबास गर्ने ४१ जना मेडिकल डक्टहरुलाई सम्मान गरेको छ । वडा कार्यालयमा बसोबास गरी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेर मानवीय तथा नागरिकको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुुर्याएका डक्टहरुलाई वडा कार्यालयले सम्मान गरेको हो ।
सम्मानित हुुने डक्टहरुमा धुुलिखेल अस्पताल भक्तपुुर क्यान्सर अस्पताल, भक्तपुुर अस्पताल, विर अस्पताल लगायतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरहत रहेका छन् । सम्मानित हुुने डक्टहरुमा स्त्रीरोग रोग विशेषज्ञ, दन्त चिकित्सक, मुुटुु रोग लगायतका क्षेत्रमा विशेषज्ञता हासिल गरी स्वास्थ्य सेवामा क्रियाशिल रहेका छन् ।
Read full story at source ( gorkhapatraonline.com )