Trending
Prev Story
Next Story

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

Hamro Patro News •
November 17, 2026 • 04:46 PM
6
6 reads 0 reactions

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । मंगलबार ढाकास्थित राष्ट्रिय रङ्गशालामा भएको रोमाञ्चक फाइनलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै भार...

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । मंगलबार ढाकास्थित राष्ट्रिय रङ्गशालामा भएको रोमाञ्चक फाइनलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै भारतले कीर्तिमानी दसौँ पटक उपाधि जितेको हो ।

भारतको जितमा सुहैल भट्ट र सन्दीप मण्डीले गोल गरे । पाकिस्तानका लागि आलमगीर गाजीले एक गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
12h ago
भारतले दसौं पटक जित्यो साफ च्याम्पियनसिपको उपाधि

भारतले दसौं पटक जित्यो साफ च्याम्पियनसिपको उपाधि

फाइनलमा एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै भारतले पाकिस्तानलाई २–१ ले हरायो ।

#गोल #भारत #पाकिस्तान
Compare →
Nagarik News
2d ago
न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला

न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला

तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि भारतले आइतबार न्युजिल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल २२ रनले जितेको छ।

#भारत #हराउँदै #जित्यो
Compare →
Onlinekhabar
3h ago
चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै

चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै

२ मंसिर, काठमाडौं ।चिनियाँ लगानीका मात्र नभई चिनियाँ ठेकेदारले निर्माण गरेका जलविद्युत् आयोजनाको विद्युत् किन्न पनि भारतले नमानेकोमा नेपाल लामो समयदेखि असन्तुष्ट रहँदै आएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपालले त्यो असन्तुष्टि राख्दै …

#भारत
Compare →
Bizshala
17h ago
हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

काठमाण्डौ । वर्षायाममा विद्युत् निर्यात गरेर आम्दानी गर्दै आएको नेपालले आगामी हिउँदमा भने आन्तरिक माग धान्न भारतबाट...

#भारत
Compare →
Arthasansar
1d ago
न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

भारतले न्युजिल्यान्डविरुद्धको पाँचौं ओडीआईमा २२ रनको जित निकाल्दै सिरिज ३–१ ले जितेको छ। अन्तिम खेलमा २२ रनकाे जित निकाल्दै भारले...

#भारत
Compare →

Related Stories

World News
Build #2612