Trending
Prev Story
Next Story

भारतले दसौं पटक जित्यो साफ च्याम्पियनसिपको उपाधि

Ekantipur •
November 17, 2026 • 04:32 PM
1
1 reads 0 reactions

फाइनलमा एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै भारतले पाकिस्तानलाई २–१ ले हरायो ।

भारतले दसौं पटक जित्यो साफ च्याम्पियनसिपको उपाधि

फाइनलमा एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै भारतले पाकिस्तानलाई २–१ ले हरायो ।

काठमाडौँ — भारतले फेरि एकपल्ट मंगलबार साफ च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । बंगलादेशको ढाकास्थित नेसनल स्टेडियममा भएको फाइनलमा भारतले एक गोलले पछाडि रहेको स्थितिबाट पाकिस्तानलाई २–१ ले हराएको हो ।

पाकिस्तानले पहिलो हाफको अन्त्यतिर मिडफिल्डर अलामगिर घाजीको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा सुशील भाटले भारतका लागि बराबरी गोल गरे । जुनइद खान रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहेपछि पाकिस्तान दस खेलाडीमा सीमित रह्यो ।

यहीँबाट खेल भारतको पक्षमा मोडिएको हो । खेलको ८८ औं मिनेटमा भारतका लागि अब्दुल रबेहले दोस्रो तथा निर्णायक गोल गरे । भारतले दक्षिण एसियाली पुरुष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो कीर्तिमान दसौं पटक हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ?

बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ?

१ मंसिर, काठमाडौं । नेपालमा लामो समयदेखि सत्ता र राजनीतिमा प्रभाव जमाउँदै आएका परम्परागत दलको स्थान नयाँ राजनीतिक शक्तिले लिएको छ। गत फागुनको चुनावबाट शासन सत्ता आफ्नो हातमा लिएको त्यही शक्ति रास्वपाबाट प्रधानमन्त्री बनेका बालेन …

#भारत
Compare →
Hamro Patro News
2h ago
नेपालकै लगानीमा बनेको माथिल्लो तामाकोशीको बिजुली किन किन्दैन भारतले?

नेपालकै लगानीमा बनेको माथिल्लो तामाकोशीको बिजुली किन किन्दैन भारतले?

प्रधानमन्त्रीको भारत भ्रमण– २ बिजुलीको पनि राष्ट्रियता हुन्छ? नभए एकछिन सोच्नुस् त — कुनै जलविद्युत आयोजना बनाउने पैसा नेपालले खर्च गर्छ। नेपालकै नदीबाट बगेको पानीले टर्बाइन घुमाउँछ। तर त्यो आयोज...

#भारत
Compare →
Nagarik News
4h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण: समय थोरै, एजेन्डा धेरै

प्रधानमन्त्री शाहको भारत भ्रमण: समय थोरै, एजेन्डा धेरै

भ्रमणका क्रममा नेपालले लामो समयदेखि थाती रहेका सीमा विवादका विषयलाई उठाउने तयारी गरेको छ। विशेषगरी सुस्ता, कालापानी र लिम्पियाधुरासम्बन्धी विषयमा नेपालको धारणा प्रस्तुत गरिनेछ।

#भारत
Compare →
Bizshala
5h ago
हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

काठमाण्डौ । वर्षायाममा विद्युत् निर्यात गरेर आम्दानी गर्दै आएको नेपालले आगामी हिउँदमा भने आन्तरिक माग धान्न भारतबाट...

#भारत
Compare →

Related Stories

Sports
Build #2612