काठमाडौं– नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय भेला गर्ने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटीको दोस्रो बैठकले...
काठमाडौं– नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय भेला गर्ने भएको छ ।
मंगलबार बसेको पार्टी स्थायी कमिटीको दोस्रो बैठकले राष्ट्रिय भेलाको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
Read full story at source ( nepallive.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed