Trending
Prev Story
Next Story

एमाले स्थायी कमिटीको दोस्रो बैठक  सुरु

Ekantipur •
November 17, 2026 • 09:02 AM
3
3 reads 0 reactions

केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको बैठकले भोलिदेखि हुने राष्ट्रिय भेलाको तयारीका लागि प्रस्ताव तयार गर्नेछ ।

एमाले स्थायी कमिटीको दोस्रो बैठक  सुरु

केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको बैठकले भोलिदेखि हुने राष्ट्रिय भेलाको तयारीका लागि प्रस्ताव तयार गर्नेछ ।

काठमाडौं — भोलिदेखि हुने दुई दिने राष्ट्रिय भेलाको तयारीका लागि एमाले स्थायी कमिटीको दोश्रो बैठक  सुरु भएको छ । केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको बैठकले भेलाको तयारीका लागि प्रस्ताव तयार गर्ने छ । भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्या भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै उपाध्यक्षहरू रामबहादुर थापा विष्णु पौडेलर महासचिवशंकर पोखरेलले प्रतिवेदनहरू प्रस्तुत गर्नेछन् ।

एमालेको राष्ट्रिय भेलाका सहभागीहरूलाई स्थानीय निर्वाचन केन्द्रित लिखित सुझाव दिन निर्देशन दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
एमाले राष्ट्रिय भेला : चुनाव तयारीको पूर्वाभ्यास

एमाले राष्ट्रिय भेला : चुनाव तयारीको पूर्वाभ्यास

२९ कात्तिक, काठमाडौं । आगामी २–३ मंसिरमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीलाई नेकपा एमालेले तीव्र बनाएको छ । केन्द्रीय कार्यालय च्यासलमा दिनहुँ भेला तयारी बैठक चलिरहेको छ । वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेलाको तयारीकै …

#भेला #तयारी #केन्द्रीय
Compare →
Nagarik News
7h ago
एमाले भेला : एकता सन्देश कि शक्ति सन्तुलनको परीक्षा

एमाले भेला : एकता सन्देश कि शक्ति सन्तुलनको परीक्षा

नेकपा एमालेले बुधबार सुरु हुने दुई दिने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ। एमालेले सोमबार पत्रकार सम्मेलन गरेर भेलाको तयारी पूरा भएको जनाएको हो।

#भेला #तयारी #एमा
Compare →
Hamro Patro News
1d ago
एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले मंसिर ५ गतेका लागि केन्द्रीय कमिटीको चौथो बैठक बोलाएको छ । बैठकको कार्यसूची तय हुन बाँकी रहेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार राष्ट्...

#भेला #केन्द्रीय #कमिटी
Compare →

Related Stories

Politics & Governance
Build #2612