Trending
Prev Story
Next Story

पशुपति गौशाला धर्मशालामा मारवाडी समितिको दाबी खारेज

Hamro Patro News •
November 17, 2026 • 02:20 PM
2
2 reads 0 reactions

सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गर्दै उच्च अदालत पाटनको फैसला सदर गरेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त ...

1 / 2
Swipe Photos

सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गर्दै उच्च अदालत पाटनको फैसला सदर गरेको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले समितिले दायर गरेको मुद्दा दोहोर्‍याइ पाऊँ भन्ने निवेदनमा अनुमति दिन अस्वीकार गरेसँगै धर्मशालाको जग्गा पशुपति क्षेत्र विकास कोषमै रहने बाटो खुलेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
3h ago
ट्रेड युनियन खारेजीविरुद्धको दोस्रो रिट पनि संवैधानिक इजलासमा पठाइयो

ट्रेड युनियन खारेजीविरुद्धको दोस्रो रिट पनि संवैधानिक इजलासमा पठाइयो

नेपाल निजामती कर्मचारी संगठनले दायर गरेको रिटलाई सर्वोच्च अदालतको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो ।

#सर्वोच्च-अदालत #खारेज
Compare →
Onlinekhabar
3d ago
अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र

अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र

२८ कात्तिक, महोत्तरी । महोत्तरीको गौशाला बजारस्थित अतिक्रमित सरकारी जग्गा खाली गराउन नगरपालिकाले आवश्यक सुरक्षा व्यवस्थाको माग गर्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेको छ । गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले शुक्रबार प्रधानमन्त्री शाहलाई पत्र लेख्दै …

#गौशाला
Compare →

Related Stories

Technology
Build #2612