Trending
Prev Story
Next Story

नेदरल्यान्ड्समाथि जर्मनीको पाँच गोल

Ekantipur •
November 17, 2026 • 01:32 AM
2
2 reads 0 reactions

यो जितपछि जर्मनी प्रतियोगिताको क्वाटरफाइनल पनि पुगेको छ । सन् १९५९ यता नेदरल्यान्ड्समाथि जर्मनीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो । प्रशिक्षकका रूपमा योर्गन क्लोप आएयता जर्मनीको यो सबैभन्दा राम्रो प्रदर्शन पनि रहेका छ ।

नेदरल्यान्ड्समाथि जर्मनीको पाँच गोल

यो जितपछि जर्मनी प्रतियोगिताको क्वाटरफाइनल पनि पुगेको छ । सन् १९५९ यता नेदरल्यान्ड्समाथि जर्मनीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो । प्रशिक्षकका रूपमा योर्गन क्लोप आएयता जर्मनीको यो सबैभन्दा राम्रो प्रदर्शन पनि रहेका छ ।

काठमाडौँ — फ्लोरिन विर्ट्जको दुई गोलको मद्दतले जर्मनीले यूईएफए नेसन्स लिगमा सोमबार नेदरल्यान्ड्समाथि ५–० को प्रभावशाली जित निकालेको छ । बर्लिनमा भएको खेलमा ब्राजन ग्रुडाले एक गोल गरे र अन्य दुई गोलमा सहयोगी भूमिका पनि निभाए ।

यो जितपछि जर्मनी प्रतियोगिताको क्वाटरफाइनल पनि पुगेको छ । सन् १९५९ यता नेदरल्यान्ड्समाथि जर्मनीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो । प्रशिक्षकका रूपमा योर्गन क्लोप आएयता जर्मनीको यो सबैभन्दा राम्रो प्रदर्शन पनि रहेका छ ।

यसको ठीक विपरित डच प्रशिक्षकका रूपमा ज्याभी हर्नान्डेजका लागि यो निराशाजनक नतिजा रह्यो र यो नै उनले सामना गरेको पहिलो हार रह्यो । ग्रिसले अर्को खेलमा सर्बियालाई १–० ले हराएको हुनाले नेदरल्यान्ड्स पनि क्वाटरफाइनल पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
नेदरल्यान्ड्समाथि जर्मनीको गोलवर्षा, ५–० को शानदार जित

नेदरल्यान्ड्समाथि जर्मनीको गोलवर्षा, ५–० को शानदार जित

युइएफए नेसन्स लिगअन्तर्गतको बहुप्रतीक्षित भिडन्तमा जर्मनीले चिरप्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित निकालेको छ। खेलको सुरुवातदेखि नै आक्रामक रणनीति...

#जर्मनी #नेदरल्यान्ड्समाथि
Compare →
Onlinekhabar
2d ago
यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …

#जर्मनी #गोल
Compare →
Nagarik News
2d ago
महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

#गोल
Compare →

Related Stories

Sports
Build #2612