काठमाडौँ । युइएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मनीले नेदरल्यान्ड्समाथि ५–० गोलको एकपक्षीय र शानदार जित निकालेको छ । जर्मनीको जितमा फ्लोरियन विर्ट्जले दुई गोल गरे भने डेरी स...
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मनीले नेदरल्यान्ड्समाथि ५–० गोलको एकपक्षीय र शानदार जित निकालेको छ ।
जर्मनीको जितमा फ्लोरियन विर्ट्जले दुई गोल गरे भने डेरी सेरहान्ट, निको स्लोटरबेक र ब्रायन ग्रुडाले एक–एक गोलको योगदान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed