Trending
Prev Story
Next Story

एनपीएलमा कार जित्न खेलाडीले कस्तो प्रदर्शन गर्नुपर्छ ?

Hamro Patro News •
November 16, 2026 • 09:21 AM
9
9 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तिम चरणमा पुग्दै गर्दा खेलाडीबिच उपाधिका लागि मात्र होइन, व्यक्तिगत पुरस्कारका लागि पनि प्रतिस्पर्धा चलिरहेको छ । विशेष गरी प्रतिय...

एनपीएलमा कार जित्न खेलाडीले कस्तो प्रदर्शन गर्नुपर्छ ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तिम चरणमा पुग्दै गर्दा खेलाडीबिच उपाधिका लागि मात्र होइन, व्यक्तिगत पुरस्कारका लागि पनि प्रतिस्पर्धा चलिरहेको छ । विशेष गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्ने र कार पुरस्कार जित्ने खेलाडी को होला भन्ने चासो बढेको छ ।

एनपीएलमा उत्कृष्ट खेलाडीको पुरस्कार पाउन सर्वाधिक रन बनाउने वा धेरै विकेट लिने खेलाडी नै हुनुपर्छ भन्ने छैन । ब्याटिङ, बलिङ, फिल्डिङ र टोलीको सफलतामा खेलाडीले पुर्‍याएको योगदान पनि महत्त्वपूर्ण हुन्छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल समाप्त भएसँगै प्लेअफ समीकरण र खेल तालिका तय भएको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Compare →
Ekantipur
5m ago
एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनको पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा दुवै टोली उपाधि यात्राको महत्त्वपूर्ण चरण पार गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Onlinekhabar
6h ago
एसिया कप राइजिङ स्टार्सका लागि नेपाली टोली कतार प्रस्थान, ५ खेलाडी एनपीएल खेलेर जाने

एसिया कप राइजिङ स्टार्सका लागि नेपाली टोली कतार प्रस्थान, ५ खेलाडी एनपीएल खेलेर जाने

काठमाडौं । यही नोभेम्बर १९ देखि कतारको दोहामा आयोजना हुने एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली कतार प्रस्थान गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको टोली मंगलबार कतार प्रस्थान गरेको …

#एनपीएल #क्रिकेट
Compare →
Arthasansar
1d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
3h ago
काठमाण्डौमा दुईदिने स्टार्टअप तथा आइडिया फेस्ट हुँदै, सातै प्रदेशका सयभन्दा बढी नवप्रवर्तन प्रदर्शन गरिने

काठमाण्डौमा दुईदिने स्टार्टअप तथा आइडिया फेस्ट हुँदै, सातै प्रदेशका सयभन्दा बढी नवप्रवर्तन प्रदर्शन गरिने

काठमाण्डौ । नेपालका युवा उद्यमी, प्रविधि विकासकर्ता तथा नवप्रवर्तकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले काठमाण्डौमा...

#काठमाडौं #प्रदर्शन
Compare →

Related Stories

Sports
Build #2612