Trending
Prev Story
Next Story

‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस

Hamro Patro News •
November 16, 2026 • 11:36 PM
3
3 reads 0 reactions

काठमाडौं । युद्धमा कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित स्वायत्त हतियारको प्रयोग बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घमा तिनलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था बनाउनुपर्ने विषयमा बहस सुरु भएको छ। ‘किलर ...

1 / 2
Swipe Photos

युद्धमा कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित स्वायत्त हतियारको प्रयोग बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घमा तिनलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था बनाउनुपर्ने विषयमा बहस सुरु भएको छ। ‘किलर रोबोट’ नामले चिनिने यस्ता हतियारको प्रयोग र नियन्त्रणबारे निर्णय गर्न सोमबारदेखि १२८ देशका प्रतिनिधि जेनेभामा भेला हुँदैछन्।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
21h ago
स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस

स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस

अमेरिकाले बाध्यकारी नियमको सट्टा गैर-कानुनी निर्देशिकाको पक्षमा ५ वर्षे म्यान्डेट प्रस्ताव गरेको छ

#हतियार #नियन्त्रण
Compare →
Onlinekhabar
1d ago
बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

२९ कात्तिक, काठमाडौं । कञ्चनपुर बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ । बेलौरी नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा कञ्चनपुर जिल्लाका ७ स्थानीय तहका दमकलमा कार्यरत फायर फाइटरहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले …

#नियन्त्रण
Compare →
Nagarik News
1d ago
महिलासँगको यस्तो भिडियो भाइरल भएपछि बाँदरलाई नियन्त्रणमा लिइयो

महिलासँगको यस्तो भिडियो भाइरल भएपछि बाँदरलाई नियन्त्रणमा लिइयो

केही दिनअघि बिहान पैदल हिँड्न निस्केकी महिलालाई आवासीय परिसरमा पसेको बाँदरले अचानक टोकेको थियो। बाँदरले उनको शरीरका विभिन्न भागमा पटकपटक टोकेको बताइएको छ।

#नियन्त्रण
Compare →
Bizshala
1w ago
नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद्...

#नियन्त्रण
Compare →

Related Stories

Technology
Build #2612