Trending
Prev Story
Next Story

सामूहिक फूलखेतीले दिलाएको सफलता...

Hamro Patro News •
November 17, 2026 • 12:00 AM
3
3 reads 0 reactions

तनहुँ । तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन् । स्थानीयस्तरमै उत्पादन भएको सयपत्री फूलले बजार पाएपछि व्यावसायिक फूलखेतीमा आबद्ध किसान...

1 / 2
Swipe Photos

तनहुँ । तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन् । स्थानीयस्तरमै उत्पादन भएको सयपत्री फूलले बजार पाएपछि व्यावसायिक फूलखेतीमा आबद्ध किसान उत्साहित भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटारका महिलाले यस वर्ष तिहारमा रु १० लाखको सयपत्री फूल बिक्री गरेका छन् । त्यसैगरी आँबुखैरेनी गाउँपालिका–२ र ३ का किसानले रु एक लाखको फूल बिक्री गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस

डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस

तिहारमा सयपत्री फूलको माग बढे पनि ढुवानी, बजार व्यवस्थापन र प्राविधिक ज्ञानको अभावमा डडेलधुराका किसानले उत्पादनअनुसार आम्दानी लिन सकेका छैनन् ।

#फूल #सयपत्री #किसान
Compare →
Nagarik News
1w ago
गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो ।

#सयपत्री #किसान #फूलखेती
Compare →
Onlinekhabar
1w ago
राजधानीमा फूलको कारोबार व्यापक

राजधानीमा फूलको कारोबार व्यापक

२२ कात्तिक, काठमाडौं । यमपञ्चकअन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ । उपत्यकाका विभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच व्यापक मात्रामा भइरहेको छ । लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका …

#फूल #सयपत्री
Compare →

Related Stories

Business & Economy
Build #2612