काठमाडौं : जेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) सहित चार जनालाई पदबाट हटाएर पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार विज्ञप्ति जारी गर्दै ब्यञ्जनकार, प्रधानमन्त्री कार्यालयका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारी, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र प्रधानमन्त्रीका सूचना प्रविधि परामर्शदाता बताइने चिराग श्रेष्ठमाथि अनुसन्धान गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )