Trending
Prev Story
Next Story

हङकङबाट आएका चिनियाँ नागरिकको भित्री वस्त्रमा भेटियो शंकास्पद पदार्थ

Hamro Patro News •
November 16, 2026 • 11:02 AM
3
3 reads 0 reactions

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङका ४२ वर्षीय नागरिक रहेका ...

1 / 2
Swipe Photos

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङका ४२ वर्षीय नागरिक रहेका छन्। उनी आइतबार हङकङबाट क्याथे प्यासिफिक एयरको विमानमार्फत काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा कार्यालयले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
7m ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

हङकङबाट काठमाडौं आएका झाङ गोउजिङ नामक चिनियाँ नागरिकले भित्री वस्त्रमा प्लास्टिकले बेरेर अर्धठोस अवस्थामा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।

#चिनियाँ #काठमाडौं #विमानस्थल
Compare →
Onlinekhabar
9m ago
आधा किलो बढी सुनसहित विमानस्थलबाट एक चिनियाँ पक्राउ

आधा किलो बढी सुनसहित विमानस्थलबाट एक चिनियाँ पक्राउ

३० कात्तिक, काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गोअक्वीङ छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालय सानो …

#चिनियाँ #विमानस्थल
Compare →
Bizshala
8h ago
एनभिडियाका पूर्वप्रमुखसँग जोडिएकी शंकास्पद चिनियाँ जासुसले सन् २०२५ मै मेगास्पिड छाडेको खुलासा

एनभिडियाका पूर्वप्रमुखसँग जोडिएकी शंकास्पद चिनियाँ जासुसले सन् २०२५ मै मेगास्पिड छाडेको खुलासा

काठमाडौं । चीनका लागि जासुसी गरेको आशंका गरिएकी एलिस हुआङले सन् २०२५ अगस्टमै सिंगापुरस्थित चिप कम्पनी मेगास्पिडको...

#चिनियाँ #शंकास्पद
Compare →

Related Stories

Technology
Build #2612