Trending
Prev Story
Next Story

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

Ekantipur •
November 16, 2026 • 12:02 PM
4
4 reads 0 reactions

हङकङबाट काठमाडौं आएका झाङ गोउजिङ नामक चिनियाँ नागरिकले भित्री वस्त्रमा प्लास्टिकले बेरेर अर्धठोस अवस्थामा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

हङकङबाट काठमाडौं आएका झाङ गोउजिङ नामक चिनियाँ नागरिकले भित्री वस्त्रमा प्लास्टिकले बेरेर अर्धठोस अवस्थामा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झाङ गोउजिङ  छन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेका अनुसार, आइतबार बिहान साढे १० बजे हङकङबाट आएको क्याथे प्यासिफिकको विमानमार्फत काठमाडौं आएका उनले शंकास्पद गतिविधि गरेको देखिएपछि केरकार गरिएको थियो ।

त्यसक्रममा उनले लगाएको भित्री वस्त्रमा प्लास्टिकमा बेरेर सुन ल्याएको पाइएको उनको भनाइ छ । ‘सुन अर्धठोस आकृतिमा थियो,’ नेउपानेले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
आधा किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

आधा किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले ६३५.१६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित ४२ वर्षीय चिनियाँ नागरिक झान गुओकिङलाई...

#चिनियाँ #काठमाडौं #विमानस्थल
Compare →
Onlinekhabar
23m ago
आधा किलो बढी सुनसहित विमानस्थलबाट एक चिनियाँ पक्राउ

आधा किलो बढी सुनसहित विमानस्थलबाट एक चिनियाँ पक्राउ

३० कात्तिक, काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गोअक्वीङ छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालय सानो …

#चिनियाँ #विमानस्थल #सुनसहित
Compare →
Arthasansar
1d ago
अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। ट्याक्सीवेमा गुडिरहेका बेला कोपा...

#विमानस्थल
Compare →
Nagarik News
1d ago
मियामी विमानस्थलमा कार्गो र विमान ठोक्किँदा दुई जना घाइते

मियामी विमानस्थलमा कार्गो र विमान ठोक्किँदा दुई जना घाइते

घटनामा घाइते भएका दुई जनालाई घटनास्थलमै उपचार गरिएको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको मियामी–डेड अग्नि उद्धार विभागले जनाएको छ।

#विमानस्थल
Compare →

Related Stories

World News
Build #2612