Trending
Prev Story
Next Story

एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति

Arthasansar •
November 04, 2026 • 07:04 AM
2
2 reads 0 reactions

एनआईसी एसिया बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ः०.५०...

एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति

एनआईसी एसिया बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ः०.५० अनुपातमा प्रति कित्ता १०० रुपैयाँको दरले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

यसआधारमा अब ७ अर्ब ४५ करोड ८७ लाख ८३ हाजर ५ सय रुपैयाँ बराबरको सेयर जारी हुनेछ । यो हकप्रद सेयरमा एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ  ।  यसअनुसार बैंकका एक कित्ता सेयर हुने सेयरधनीले थप आधा कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
15h ago
नेपालका दुवै टोलीले एसिया रग्बी यू–२० सेभेन्स खेल्ने

नेपालका दुवै टोलीले एसिया रग्बी यू–२० सेभेन्स खेल्ने

काठमाडौं । नेपालले भारतको ओडिशास्थित भुवनेश्वरमा हुने एसिया रग्बी एमिरेट्स यू–२० सेभेन्स प्रतियोगिता २०२६ मा महिला र पुरुष दुवै विधामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता आगामी नोभेम्बर १४ र १५ म...

#एसिया
Compare →
Bizshala
1d ago
अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले यसअघि निर्णय भएको ३० प्रतिशत हकप्रद सेयर निष्कासन रद्द गर्ने र ५ प्रतिशत बोनस सेयर...

#हकप्रद
Compare →
Onlinekhabar
5d ago
नेपाल यू–१९ एसिया कपबाट बाहिरियो

नेपाल यू–१९ एसिया कपबाट बाहिरियो

२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपबाट बाहिरिएको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना समाप्त भएको हो। आइतबार पाकिस्तानले भारतलाई पराजित गरेसँगै नेपालको बाहिरिने पक्का …

#एसिया
Compare →
Nagarik News
5d ago
यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग नेपाल ७ विकेटले पराजित भएको हो।

#एसिया
Compare →
Ekantipur
6d ago
यू–१९ एसिया कप: आज भारत र पाकिस्तान भिड्दै

यू–१९ एसिया कप: आज भारत र पाकिस्तान भिड्दै

यू–१९ एसिया कप क्रिकेटमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार आमनेसामने हुँदैछन् ।

#एसिया
Compare →

Related Stories

Business & Economy
Build #2612