Trending
Prev Story
Next Story

दसैँका लागि बनेका पुराना गीत अझै लोकप्रिय

Ekantipur •
October 21, 2026 • 03:01 PM
3
3 reads 0 reactions

दसैंबारे कैयन गीत बनेका छन् । ति लोकभाकादेखि आधुनिक र पप गीतसम्म छन् । यस्ता गीतामा दसैँको महिमा मात्र होइन, दसैँ मनाउन नपाएकाहरूको कथा पनि समेटिएको छ ।

दसैँका लागि बनेका पुराना गीत अझै लोकप्रिय

दसैंबारे कैयन गीत बनेका छन् । ति लोकभाकादेखि आधुनिक र पप गीतसम्म छन् । यस्ता गीतामा दसैँको महिमा मात्र होइन, दसैँ मनाउन नपाएकाहरूको कथा पनि समेटिएको छ ।

काठमाडौँ — हरेक दसैंमा केही गीत बर्षौदेखि दोहिररहेका छन् । उही पुरानो भाका अनि उही पुरानो लय । तर सधै जिवन्त ।

दसैंबारे कैयन गीत बनेका छन् । ति लोकभाकादेखि आधुनिक र पप गीतसम्म छन् । यस्ता गीतमा दसैँको महिमा मात्र होइन, दसैँ मनाउन नपाएकाहरूको कथा पनि समेटिएको छ ।

केही गीत यस्ता छन्, जसको आयु दसौं बर्ष पुरानो छ । फिल्मका लागि तयार पारिएका त्यस्ता गीतहरु अझैपनि हर दसैंमा बज्ने गर्छन् ।

दसैंमा बज्ने यस्तै पुराना गीतहरुको भाका समेटेर तयार पारिएको यो सामाग्री -

दीपशिखा रेग्मी रेडियो कान्तिपुरमा आवद्ध छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
नेपालको चितवनमा दलदल बनेको क्षेत्रलाई स्थानीयले बनाए दुई हेक्टरभन्दा ठूलो ताल!

नेपालको चितवनमा दलदल बनेको क्षेत्रलाई स्थानीयले बनाए दुई हेक्टरभन्दा ठूलो ताल!

चितवनको रत्ननगर नगरपालिका–९ स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वनका स्थानीय उपभोक्ताले लामो समयदेखि दलदलका रूपमा रहेको क्षेत्रलाई आकर्षक जलाधारमा रूपान्तरण गरेका छन्। प्राकृतिक जैविक बाँध निर्माण ...

#बने
Compare →
Bizshala
4d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
Nagarik News
4d ago
तिहारको झल्को दिने यी कालजयी गीत

तिहारको झल्को दिने यी कालजयी गीत

तिहार झल्काउने नेपाली गीत : झिलिमिली, देउसी–भैलो र भाइटीकाको आत्मीयता बोकेका कालजयी सिर्जना

#गीत
Compare →
Arthasansar
5d ago
खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः  ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको...

#बने
Compare →
Onlinekhabar
5d ago
मान्छे र कुकुर कसरी बने ‘बेस्ट फ्रेन्ड’?

मान्छे र कुकुर कसरी बने ‘बेस्ट फ्रेन्ड’?

यो भनाइ त धेरै पटक सुन्नु नै भएको होला। हुन पनि कुकुर र मान्छेबीचको सम्बन्ध छ नै त्यस्तै र यो सम्बन्ध धेरै अगाडिदेखिको पनि हो। घरपालुवा जनावरहरूमध्ये सबैभन्दा पहिले घरपालुवा बनेको जीव नै कुकुर मानिन्छ। …

#बने
Compare →

Related Stories

National (Nepal)
Build #2612