Trending
Prev Story
Next Story

घण्टीघरमा पछिल्लो घटनाक्रमबारे छलफल

Hamro Patro News •
October 31, 2026 • 07:01 AM
2
2 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। झण्डै पौने घण्टा ढिलो सुरु भएको बैठकमा पार्टी उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, उपसभापति ...

1 / 2
Swipe Photos

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। झण्डै पौने घण्टा ढिलो सुरु भएको बैठकमा पार्टी उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, उपसभापति एवं कानुनमन्त्री सोबिता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाललगायत नेताहरू सहभागी छन्।

Read full story at source ( janaaastha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
न्यायाधीश जोडिएका विवाद संसद्‌मा लैजाने रास्वपाको निर्णय

न्यायाधीश जोडिएका विवाद संसद्‌मा लैजाने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति र न्यायाधीशहरू जोडिएका विवादबारे संसद्मार्फत संवैधानिक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

#स्वतन्त्र #रास्वपा
Compare →
Ekantipur
1w ago
रास्वपा सचिवालय बैठकमा उठ्यो पत्रकार पक्राउ घटनाको छानबिन गर्नुपर्ने माग

रास्वपा सचिवालय बैठकमा उठ्यो पत्रकार पक्राउ घटनाको छानबिन गर्नुपर्ने माग

रास्वपा सचिवालयको शनिबारको बैठकको अधिकांश समय पत्रकार पक्राउ र समाचार कक्षमा प्रहरी प्रवेशको विषयमा छलफल भयो । संविधान, यो व्यवस्था मान्ने सरकारले पत्रकार पक्राउ गरेर ठीक गरेन भन्नेमा सबै सदस्य एकमत थिए ।

#रास्वपा #सचिवालय
Compare →

Related Stories

Politics & Governance
Build #2612