प्रधानमन्त्रीको निजी सचिवालयमा जिम्मेवारी हेरफेर, हट्यो माधव खनालको नाम
२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा नियुक्तहरू मध्ये केहीको जिम्मेवारी हेरफर गरेका छन् । यो हेरफेरमा केहीको पद पनि बदलिएको छ । पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गर्ने घटनामा जोडिएका …