काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्र प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना समाप्त नहुने उनको भनाइ छ।
उनले भनेका छन्, ‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन । यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने, यो मुख्य प्रश्नको जवाफ जरुरी छ।’
Read full story at source ( nepalpress.com )