Trending
Prev Story
Next Story

कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह

Hamro Patro News •
October 31, 2026 • 07:02 AM
2
2 reads 0 reactions

निरन्तरको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर ताल)मा पानीको सतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशयको जलसतह बढ...

1 / 2
Swipe Photos

निरन्तरको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर ताल)मा पानीको सतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

जलाशयको जलसतह बढ्ने क्रम जारी रहेकाले सन्तुलन कायम गर्न ड्यामका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले सचेत गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2w ago
कुलेखानी जलाशयको सतह बढ्यो, राैतहटको बागमती तटीय क्षेत्रमा उच्च सतर्कता

कुलेखानी जलाशयको सतह बढ्यो, राैतहटको बागमती तटीय क्षेत्रमा उच्च सतर्कता

लगातारको वर्षाले कुलेखानी जलाशयको सतह बढेपछि सिस्नेरी खोला र बागमती नदी किनारमा बसोबास गर्नेहरूलाई प्रशासनले सुरक्षित रहन सचेत गराएको छ।

#जलाशय #कुलेखानी #सतह
Compare →
Nagarik News
2w ago
कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

#जलाशय #कुलेखानी #सतर्क
Compare →
Onlinekhabar
1w ago
आँखामा नीलो जलाशय, मनमा अविस्मरणीय यात्रा

आँखामा नीलो जलाशय, मनमा अविस्मरणीय यात्रा

१९ कात्तिक, काठमाडौं । केही ठाउँ यस्ता हुन्छन्, जहाँ शरीरभन्दा पहिले मन पुग्छ । मनले त्यहाँको सुन्दर आकृति बनाउँछ । अनि मनैले भन्छ, ‘त्यो ठाउँ वास्तवमै सुन्दर छ ।’ मनले कल्पेको यस्तै गन्तव्यमा जब पाइला टेकिन्छ …

#जलाशय
Compare →
Bizshala
2w ago
निर्वाचनपछि इरानविरुद्ध सैन्य कारबाहीको तयारीमा अमेरिका, खाडी मुलुकलाई सतर्क रहन आग्रह

निर्वाचनपछि इरानविरुद्ध सैन्य कारबाहीको तयारीमा अमेरिका, खाडी मुलुकलाई सतर्क रहन आग्रह

काठमाण्डौ । अमेरिकाले आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध ठूलो सैन्य कारबाही हुन सक्ने संकेत गर्दै खाडी...

#सतर्क #रहन
Compare →

Related Stories

Technology
Build #2612